नियम १५
परम्परागत शिक्षा
(१) ऐनको दफा १६ को उपदफा (१) बमोजिमको परम्परागत शिक्षा सञ्चालन गर्ने संस्थाले राष्ट्रिय पाठ्यक्रम प्रारु॒पको आधारमा तयार पारिएका पाख्यक्रम, पाठ्यपुस्तक र सन्दर्भ सामाग्रीको प्रयोग गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम परम्परागत शिक्षा सञ्चालन गर्ने संस्थाले मन्त्रालयले स्वीकृत गरेको मापदण्ड बमोजिम शिक्षण सिकाइमा सहजीकरणको व्यवस्था गर्नु पर्नेछ।
(३) यस नियम बमोजिमको परम्परागत सिकाइलाई प्रभावकारी बनाउन सम्बन्धित स्थानीय तहले त्यस्तो संस्थालाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु सम्बन्धित संस्थाको कर्तव्य हुनेछ।